सभापति ज्ञवालीद्वारा नेपालीहरुका महान् पर्वको शुभकामना

२०८३ कार्तिक ५, बुधबार
पढ्ने समय : < 1 मिनेट

सैनामैना,। नेपाली कांग्रेस सैनामैना नगर समितिका सभापति बिमल ज्ञवालीले विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा आउँदै गरेको नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

सभापति ज्ञवालीले पार्टीका सम्पूर्ण सदस्य, क्रियाशील सदस्य, वडा समिति , विभिन्न समिति तथा पदाधिकारी, स्वतन्त्रता सेनानीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्।

प्राकृतिक विपत्तिको सामना गरिरहेको देशले नयाँ सिराबाट उन्नति र प्रगतिको मार्गमा अघि बढ्न सकोस् भन्ने कामनासमेत उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय