रास्वपा सैनामैनाले सञ्चालनमा ल्यायो नगर पार्टी कार्यालय
प्रदिप ज्ञवाली मङ्सिर ४ शुक्रबार सैनामैना ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना नगर समितिले आफ्नो नगर पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ। सैनामैना नगरपालिका–५ बुद्धनगर, रुपन्देहीमा कार्यालय..

