प्याराडाइज इङ्लिस स्कुलमा देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
प्रदिप ज्ञवाली कार्तिक २१ शनिबार सैनामैना। रूपन्देहीको सैनामैना नगरपालिका–१०, झिमझिमियाँस्थित प्याराडाइज इङ्लिस स्कुलमा तिहारको अवसरमा अन्तरसदनात्मक रङ्गोली निर्माण, देउसी–भैलो प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न..

