बुद्ध इङ्लिस स्कुल र प्राचार्य गैरे‘मानवीय सेवा सम्मान’बाट सम्मानित
प्रदिप ज्ञवाली असोज २९ बिहीबार सैनामैना । प्याब्सन रूपन्देहीले बुद्ध इङ्लिस स्कुल र विद्यालयका प्राचार्य लेखनाथ गैरेलाई ‘मानवीय सेवा सम्मान’बाट सम्मानित गरेको छ। रूपन्देहीको सैनामैना..

